एमसिसी यथास्थितिमा पास नगर्न नेकपा कार्यदलको सुझाब

कार्यदल संयोजक झलनाथ खनाल भन्छन्–एमसिसी सम्झौता र यससँग जोडिएका सहायक सम्झौताको बृहत् अध्ययनपछि हामी एमसिसी जस्ताको त्यस्तै पारित हुन सक्दैन भन्ने निष्कर्षमा पुगेका छौँ । यसमा दर्जनौँ गम्भीर र आपत्तिजनक बुँदा समेटिएका रहेछन् । अहिलेसम्म कसले के हेरेर, के पढेर, के बुझेर पास गर्नुपर्छ भनेका रहेछन्, हामी आश्चर्यमा पर्‍यौँ । अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) यथास्थितिमै संसद्बाट … Continue reading एमसिसी यथास्थितिमा पास नगर्न नेकपा कार्यदलको सुझाब